राजस्व संकलन बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलन बढाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आइतबार बसेको उच्च व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढी सामथ्र्य लगाउन निर्देशन दिएका हुन्

Source : https://www.ratopati.com/story/453335/finance-minister-directs-to-increase-revenue-collection