अदालत परिसरमा रविले भने– म न्याय प्रक्रियालाई सघाउन आएको छु

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई सघाउन आएको बताएका छन् । आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘ म

Source : https://www.ratopati.com/story/453333/i-have-come-to-assist-the-judicial-process-ravi-said-at-the-court-premises