नेपाल इन्टरमोडल यातायात विकास समितिमा गजुरेललाई निरन्तरता

काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेलले निरन्तरता पाएका छन् ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनको कार्यकाल शनिबारदेखि सकिन लागेपनि पुनः तीन वर्षका लागि निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले

Source : https://www.ratopati.com/story/453106/gajurel-continues-in-nepal-intermodal-transport-development-committee