पर्यटकीय स्थलबाट अन्नपूर्ण गाउँपालिकाले गर्‍यो एक करोडबढी आम्दानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश

Source : https://www.ratopati.com/story/453117/annapurna-rural-municipality-earns-more-than-rs--million-from-tourist-spots