रुसलाई बढ्दो उत्तर कोरियाली समर्थन धेरै चिन्ताजनक : फ्रान्स

पेरिस । दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाले युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न धेरै सैनिकहरू तैनाथ गरिरहेको बताएपछि फ्रान्सले शुक्रबार उत्तर कोरिया र रुस बीचको बढ्दो सैन्य सहयोगबारे चिन्ता व्यक्त गरेको छ । 'युक्रेनमा रुसी

Source : https://www.ratopati.com/story/453121/growing-north-korean-support-for-russia-very-worrisome-france