नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, फाइनलमा पुग्न भारतसँग खेल्ने

काठमाण्डौ - नेपाल समूह 'बी' को विजेता बन्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोलले हरायो । नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता राना मगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १ गोल गरे । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । भुटान समूह 'बी' बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोलले हरायो । समूह 'ए' बा...

Source : https://ujyaaloonline.com/story/108139/2024/10/24/Nepal-enters-in-the-semifinal