नेप्सेमा ९ अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौ। आइतबार नेप्से परिसूचक ९ अंकले घटेको छ । आज नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा बन्द भएको छ। आज कुल ३२० कम्पनीका एक करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार बराबरको कारोबार भएको थियो। आज सबैभन्दा बढी लाइफ इन्सुरेन्स कर्पोरेसन, रिभर फल्स पावर […]

Source : https://www.dcnepal.com/2024/10/607856/