नेसपाको पछाडि ‘नयाँ शक्ति’ थप्न सुझाव

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति सङ्ख्या बढाउन सुझाव आएको छ । सोमबारदेखि पोखरा सभाहलमा जारी प्रथम विधान अधिवेशनमा सहभागी अधिकांशले केन्द्रीय समितिको सङ्ख्या बढाउन सुझाव दिएका हुन् । 

Source : https://www.ratopati.com/story/453741/suggestion-to-add-new-power-behind-nespa