न्युजिल्यान्डसँगको टेस्टको पहिलो पारीमा भारत ४६ रनमै अलआउट

काठमाण्डाै – न्युजिल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा भारत ४६ रनमै अलआउट भएको छ । बेङ्गलुरुमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली भारत दोस्रो दिनको खाना समयपछि ४६ रनमा अलआउट भएको हो । भारतका ऋषभ पन्तले सबैभन्दा धेरै २० रन बनाए । यस्तै विराट कोहली, शरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले १ रन पनि जोड्न सकेनन् । न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरोर्कीले ४ विकेट लिए । ४६ रन भारतमा कुनै पनि टाेलीले टेस्ट क्रिकेटमा बनाएकाे सबैभन्दा कम स्काेर हाे । यस्तै ४६ रन टेस्टमा भारतकाे...

Source : https://ujyaaloonline.com/story/107866/2024/10/17/india-all-out-for-46-runs-against-new-zealand



Related Posts