पटका बनाउँदा पड्किएर एक बालक घाइते

पोखरा । पोखरामा पटका बनाउने क्रममा पड्किएर एकजना घाइते भएका छन् । पोखरा–२१ फुस्रेखोलाका १७ वर्षीय असिम परियार आल्मुनियमको पातामा सलाईको काँटीले पटका बनाउँदा पड्किएर घाइते भएका हुन् ।    पटका बनाउँदै गर्दा एक्कासि

Source : https://www.ratopati.com/story/454876/a-child-was-injured-in-a-blast