पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च छ प्रतिशतमा सीमित

वीरगञ्ज । सङ्घीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा छ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च गरेका छन् ।   कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ६६ सरकारी कार्यालय तथा

Source : https://www.ratopati.com/story/458604/capital-expenditure-of-parsa-government-offices-limited-to-six-percent