पर्साको बहुदरमाई नगरपालिकाका कर्मचारी र शिक्षकलगायतले साउनदेखि तलब भत्ता पाएनन्
पर्सा – पर्साको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनश्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलब भत्ता पाएका छैनन् । चालू आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ । पालिकाले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि विवादका कारण बहुदरमाई नगरपालिकाले गएको कात्तिक ८ गते नगरसभाबाट पालिकाको नी...
Source : https://ujyaaloonline.com/story/109083/2024/11/21/bahudarmai-mun-employees-did-not-receive-salaries-