पहिलो टेस्ट क्रिकेट : घरेलु मैदानमै न्युजिल्यान्डसामु निरीह बन्यो भारत

काठमाडौँ । घरेलु टोली भारतले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा निराशाजनक प्रदर्शन गरेको छ । पहिलो टेस्टको दोस्रो दिन बिहीबार भारतीय टोली आफ्नो पहिलो पालीमा केवल ४६ रन बनाउँदै अलआउट भएको छ । भारतीय टोली

Source : https://www.ratopati.com/story/452848/st-test-india-beat-new-zealand-at-home