पाकिस्तानमा दुई समुदायबीच हिंसा भड्किँदा ३७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वामा गत २४ घण्टामा जनजातीय साम्प्रदायिक हिंसामा ३७ जनाको मृत्यु भएको छ । जबकि ३० जना घाइते भएका छन् । शान्ति स्थापनाका लागि स्थानीय र जनजाति अगुवाहरूसँगको वार्ता सफलतापूर्वक अघि बढिरहेको सरकारी अधिकारीहरूले बताएका छन् । उत्तर-पश्चिम पाकिस्तानको अफगानिस्तानसँग सीमा जोडिएको कुर्रम जिल्लाको अलिजाई र बागान जनजातिहरूबीच बिहीबार पाराचिनार नजिक यात्रु […]

Source : https://www.dcnepal.com/2024/11/614106/