पाटन प्रिमियर लिग : कुलगडे  सुपर सिक्समा, पाटनको विजयी सुरुवात

बैतडी । कुलगडे क्रिकेट क्लब, बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा प्रवेश गरेको छ । कुलगडे समूह  ‘डी’ बाट सुपर सिक्समा प्रवेश गरेको हो । यसअघि समूह ‘ए’ बाट पाटन भ्याली

Source : https://www.ratopati.com/story/453229/patan-premier-league--kulgade-wins-super-six