पासवर्ड बनाउँदा यस्तो गल्ती त गरिरहनु भएको छैन ?

काठमाडौँ । डिजिटल सुरक्षाका लागि पासवर्ड व्यवस्थापन निकै जरुरी छ । नत्र तपाईंले गरेको एक गल्तीले ह्याकरहरूले गोप्य विवरण, पैसा र अन्य कागजातहरू सबै चोरेर लैजाने छन् ।  अहिलेको डिजिटल दुनियाँमा सबै मान्छेसँग सामाजिक सञ्जालहरूमा

Source : https://www.ratopati.com/story/454133/are-you-making-such-a-mistake-while-making-a-password