सरकारी तलब खाने सबै तहका कर्मचारीका सन्तानका लागि सरकारी विद्यालय

पुरातन समाजमा सम्भ्रान्त वर्गले निम्न वर्गलाई ऋण दिने र तमसुक वा लिखत बनाउने गर्थे । शिक्षा नहुँदा आफूले लिएको नगद कारोबारमा निम्न वर्गका मानिस ठगिन्थे ।  न्यून आर्थिक अवस्था भएका जनताको पुख्र्याैली सम्पत्ति (घर–जग्गा)

Source : https://www.ratopati.com/story/454175/government-schools-for-children-of-all-levels-of-government-employees