श्रीलंकाको पोस्टमा नेपालको आधा दर्जन गोल, सेमिफाइनलमा प्रवेश

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले हराएको छ । काठमाडौँको दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

Source : https://www.ratopati.com/story/454176/nepal-beat-sri-lanka---to-enter-semi-finals