पोखराका स्थानीयले साथ नदिएपछि रास्वपाले शुक्रबारदेखि काठमाडौं केन्द्रित प्रदर्शन गर्ने

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद सात दिन थप भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ। गत शनिबारदेखि पोखरा केन्द्रित प्रदर्शन गरिरहेको रास्वपाले शुक्रबार अपराहन्न १ बजे माइतीघरमा प्रदर्शन गर्ने जानकारी दिएको छ। गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा […]

Source : https://www.dcnepal.com/2024/10/607260/