पोखराबाट चोरीमा संलग्न दुई जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने भीमबहादुरको कोठाबाट सुनको सिक्री १ थान, घडी १ थान र नगद समेत चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा

Source : https://www.ratopati.com/story/454506/two-arrested-for-theft-in-pokhara