पोखरामा कांंग्रेस-एमाले वडाध्यक्षको अश्लील गाली, टेबुलमा मुड्की बजारेपछि स्थगित भयो बैठक

पोखरा । कांग्रेस मात्रै उपस्थित भएको कार्यपालिका बैठकबाट करार कर्मचारी हटाउने निर्णय गरेका पोखराका मेयर धनराज आचार्यलाई विशेष नगरसभा बोलाउनुपर्ने बाध्यता आइपरेको छ । कर्मचारीको व्यवस्थापन सहित विभिन्न प्रस्ताव तेर्स्याएर एमालेले विशेष नगरसभा मागेको छ

Source : https://www.ratopati.com/story/459606/in-pokhara-the-meeting-was-adjourned-after-uml-congress-ward-president39s-obscene-abuse-and-banging-on-the-table