पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ । आयोजनाका इञ्जिनियर सौजन्य
Source : https://www.ratopati.com/story/459095/pokhara-muglin-road-construction-at-a-snail39s-pace