पोखरा महानगरका करार कर्मचारी हटाउन कांग्रेसको माग

पोखरा । पोखरा महानगरपालिकामा कानुन विपरीत भर्ती गरिएका करारका कर्मचारी हटाउन नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले माग गरेका छन् । दरबन्दी नै नभएका कर्मचारी भर्ना गरेर कानुन विपरीत काम गरिएको भन्दै उनीहरुले तत्काल करार कर्मचारी हटाउन

Source : https://www.ratopati.com/story/453985/pokhara-metropolitan-contract-congress-demands-removal-of-employees