प्रदेश अध्यक्षमा हारेका रिजाललाई भूमि आयोगको अध्यक्ष पद पुरस्कार
काठमाडौँ । सरकारले एमाले नेता (प्युठान) हरि रिजालको अध्यक्षतामा ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी भागबन्डाका
Source : https://www.ratopati.com/story/455254/rijal-wins-land-commission-chairmans-post