प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले बीआरआई स्वीकार्ने नस्वीकार्ने नेपालको अधिकारको कुरा भएको बताएका छन् । साथै उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा राष्ट्र हितलाई ध्यानमा राख्न सक्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले