प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति

काठमाडौं। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ। दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन्दुरेचौरको माझीबस्ती जोखिममा परेको थियो। गत असोज ११ र १२ गतेको वर्षासँगै राजमार्गमाथीबाट झरेको पहिरोले सो बस्ती बगायो। पहिरोले जितबहादुर र रामबहादुर माझीको दुई घरको नाम निशाना रहेन। रामबहादुरको ५१ वर्षीया आमा बाटुली माझीले घटनास्थलमै ज्यान गुमाइन्। गम्भीर घाइते […]

Source : https://www.dcnepal.com/2024/11/614380/