बस्तीमा हात्ती छिरेपछि सावधानी अपनाउन निकुञ्जको आग्रह

चितवन । जिल्लाको माडी  र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । यस क्षेत्रमा जङ्गली हात्ती देखिएकाले रातको समयमा एक्लै हिँडडुल नगर्न स्थानीयलाई निकुञ्जले अनुरोध

Source : https://www.ratopati.com/story/454644/park-urges-people-to-exercise-caution-after-elephants-enter-settlements