बाढीपीडितलाई चिन्ता : जाडो सुरू भयो, अब कहाँ बस्ने ?

काभ्रे । जाडोयाम सुरु भएसँगै बाढीपहिरोले घरबारविहीन भएकाहरु कसरी न्यानो बासस्थानको व्यवस्था गर्ने भन्नेमा चिन्तित छन् । बेथाचनोक गाउँपालिका वडा नं २, ३, ४ र ५ मा बाढीपहिरोबाट बढी क्षति भएपछि सो क्षेत्रका नागरिक अहिले

Source : https://www.ratopati.com/story/454010/flood-victims-worried-winter-has-started-where-to-live-now