घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी

तनहुँ । म्याग्दे गाउँपालिकाले पालिकाका सबै सेवा एकीकृत रूपमा प्रदान गर्न घरदैलोमै घुम्ती शिविर आयोजना गरेपछि स्थानीयवासी खुसी भएका छन् । सेवा लिन पालिकासम्म आउनुपर्ने बाध्यताको अन्त्यका लागि पालिकाले घरदैलो सेवा सुरु गरेपछि स्थानीयवासी खुसी

Source : https://www.ratopati.com/story/454020/locals-happy-to-get-integrated-service-at-home