जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता

जुम्ला । जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक वर्षमा चार हजार एक सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्युटर अपरेटर हेमन्त पुलामीले

Source : https://www.ratopati.com/story/454018/-people-get-citizenship-from-jumla-in-a-year