बाढीले क्षति पुर्याएको खानेपानीको मुहान निरीक्षण तथा अवलोकन गर्दै मन्त्री यादव

काठमाडौं। खानेपानी मन्त्री प्रदीप यादव काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं २ र १२ मा गत असोजमा भएको अविरल वर्षाका कारण आएको बाढीले खानेपानीको मुहानमा पु¥याएको क्षतिको निरीक्षण तथा अवलोकन गरेका छन्। बाढीले खानेपानीको मुहानमा पु¥याएको क्षतिबारे स्थानीयसँग जानकारी लिएका छन्।

Source : https://www.dcnepal.com/2024/10/605537/



Related Posts