बाढी पहिरो प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने विपद् व्यवस्थापन समितिको निर्णय

काठमाडौँ । राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढी पहिरोबाट प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने निर्णय गरेको छ ।  बिहीबार राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बसेको समितिको बैठक राहत

Source : https://www.ratopati.com/story/452902/disaster-management-committee-decides-to-release-relief-money-to--flood-and-landslide-affected-local-levels