बालिकालाई वेश्यावृत्तिमा लगाएर ६ हजारसम्म असुल्ने प्रतिवादी पक्राउ

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा राखेर बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भएका सुजन तामाङ छन् । २९ वर्षीय तामाङलाई टोखा

Source : https://www.ratopati.com/story/453055/defendant-arrested-for-extorting-up-to-rs--from-girl