बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका ड.मुकुल ढकालले वैकल्पिक राजनीतिक धार निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै डा. ढकालले वैकल्पिक राजनीतिक धार निर्माणका लागि काठमाडौँ महानगरपालिकाका