केवाईसी रुजु गर्ने वालेटकै कर्मचारी पक्राउ
काठमाडौँ । सेवाग्राहीहरूको केवाईसी रुजु गर्ने वालेटकै कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साहिल श्रेष्ठ, सविन कुमार कुमाल र सुरेन्द्र बस्नेत रहेका छन् । उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी आपराधिक विश्वासघात
Source : https://www.ratopati.com/story/459333/wallet-employees-who-applied-for-kyc-were-arrested