१६ दिन थुनामा रहेका मन्त्रीले पाए क्लिनचिट, दुई अभियोगमा मुद्दा लाग्ने यी हुन् ११ प्रतिवादी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा कोशी प्रदेशका मन्त्री लिलाबल्लभ अधिकारीको संलग्नता आशङ्का गरिएको मानव तस्करी प्रकरणमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मन्त्री अधिकारीको संलग्नता पुष्टि नभएको भन्दै अन्य ११ जनालाई विपक्षी

Source : https://www.ratopati.com/story/459331/the-minister-who-was-in-jail-for-16-days-got-a-clean-chit-these-are-the-11-defendants-who-will-be-tried-in-two-charges