भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता फागुनमा हुने

काठमाण्डौ – भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आउँदो फागुन फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्वीकृतमा समय निर्धारण भएको आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबसहित भारत, भुटान, बङ्गलादेशका टोलीको प्रतियोगितामा सहभागिता रहनेछ । २०७९ सालमा भएको पहिलो संस्करणमै चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण थप परिस्कृत हुनेगरी तयारी गर्ने ढकालले बताउनुभयो । प्रतियोगिता ...

Source : https://ujyaaloonline.com/story/108193/2024/10/26/bhadrapur-jhapa-gold-cup-held-in-february