भाटभटेनीले बनाएको भौतिक संरचनामा महानगरले चलायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा डोजर चलाएको छ । नदी किनारा अतिक्रमण गरी भौतिक संरचना बनाएको भन्दै शुक्रबार डोजर प्रयोग गरी अवैध संरचना भत्काएको हो ।  यसअघि नै महानगरले सो संरचना हटाउन सूचना

Source : https://www.ratopati.com/story/454342/metropolitan-city-runs-dozer-on-physical-infrastructure-built-by-bhatbhateni