भारतमाथि बंगलादेशको शानदार जित

काठमाडौं। बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो। बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो। बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् […]

Source : https://www.dcnepal.com/2024/10/607015/