भारतमा विमानमा बमको धम्कीबाट दुई सय करोड बढीको नोक्सानी!

काठमाडौँ । भारतमा यात्रुवाहक विमानमा बमको धम्की आउने क्रम जारी रहेको छ । आइतबार २५ भन्दा बढी उडानमा बमको धम्की आएपछि आपतकालीन अवतरण गराइएको भरातीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार आइतबार इन्डिगो, विस्तारा र एयर इन्डियाका ६–६ विमानलाई बमको धम्कीपछि अवतरण गराइएको थियो । त्यसअघि शनिबार मात्र ३० भन्दा बढी विमानलाई […]

Source : https://www.dcnepal.com/2024/10/606390/