माइतीघरमा रास्वपाको प्रदर्शन र नाराबाजी, तस्बिरहरू

काठमाडौँ । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पनि काठमाडौँस्थित माइतीघर मण्डलमा प्रदर्शन र नाराबाजी गरेको छ । माइतीघरमा भेला भएका रास्वपा कार्यकर्ताले सरकारविरोधी प्लेकार्ड प्रदर्शन गर्नुका चर्को नाराबाजी गरेका

Source : https://www.ratopati.com/story/454663/rsswp-protest-and-sloganeering-at-maitighar-photos