माल्दिभ्सको पोष्टमा १३ गोल गर्दै भुटान सेमिफाइनलमा, अन्तिम खेलमा नेपाल दबाबमा

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको बिहीबार खेलिएको खेलमा भुटानले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हराएको हो । जितसँगै भुटान समूह ‘बी’ तालिकाको पहिलो

Source : https://www.ratopati.com/story/454136/bhutan-enters-semi-finals-after-scoring--goals-in-maldives-post-nepal-under-pressure-in-final-match