मीनबहादुर गुरुङ पार्टीको सक्रिय कार्यकर्ता हुन्, विरोधको अर्थ छैन : नेकपा एमाले

काठमाडौँ । पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर भएका छलफल, बहस र टिप्पणीप्रति नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै जग्गा

Source : https://www.ratopati.com/story/452714/min-bahadur-gurung-is-an-active-cadre-of-the-party-there-is-no-meaning-of-protest-cpn-uml