मेस्सीको ह्याट्रिक, मियामीको रेकर्ड

फ्लोरिडा । इन्टर मियामीको जर्सीमा लियोनेल मेस्सीले पहिलो ह्याट्रिक गर्दा टोलीले न्यु इंग्ल्याण्ड रिभोलुसनमाथि ६–२ को शानदार जित हासिल गरेको छ । योसँगै टोलीले मेजर लिग सकर (एमएलएस) मा एकै सिजनमा सबैभन्दा धेरै अङ्कको रेकर्ड

Source : https://www.ratopati.com/story/453262/messis-hat-trick-miamis-record