मोड्रिच बने रियलको सबैभन्दा ‘बुढो’ खेलाडी

मड्रिड । ३९ वर्षीय क्रोएसियन खेलाडी लुका मोड्रिच रियल मड्रिडका लागि खेल्ने सबैभन्दा धेरै उमेरका खेलाडी बनेका छन् । ला लिगामा सेल्टा भिगोलाई हराउने क्रममा मोड्रिचले यो उपलब्धि हासिल गरेका हुन् । दोस्रो हाफमा

Source : https://www.ratopati.com/story/453264/modric-becomes-reals-oldest-player