म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो

म्याग्दी । जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाखमा

Source : https://www.ratopati.com/story/454383/road-upgradation-picks-up-pace-in-myagdi