म कवि होइन !

म भुईँ मान्छे  मसँग भुईँको कथा छ मसँग माटोको कथा छ मसँग पिडाको अथाह कथा छ मसँग वियोगान्त विरहको कथा छ मसँग अनुभूति गर्न नसकिने जन्मको कथा छ मसँग अनुभव गर्न नमिल्ने मृत्युको पनि कथा

Source : https://www.ratopati.com/story/454424/i-am-not-a-poet