प्रधानमन्त्री ओलीले अर्ब घुस खाँदा केही नहुने रहेछ : रामेश्वर राय यादव

काठमाडौँ । माओवादी केन्द्रका मधेस प्रदेशका नेता रामेश्वर राय यादवले प्रधानमन्त्री केपी ओलीले पार्टी कार्यालयका लागि खुलेआम घुस खाएको बताएका छन् । शनिवार काठमाडौँमा भएको खबरदारी सभामा बोल्दै उनले साना कर्मचारीले दुई चार हजार घुस

Source : https://www.ratopati.com/story/454473/nothing-will-happen-if-pm-oli-takes-billions-of-bribes-rameshwor-raya-yadav