युक्रेनमा पुनः रूसी आक्रमण, पाँच जनाको मृत्यु

युक्रेन । युक्रेनमा शनिबार भएको रूसी क्षेप्यास्त्र  आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार आक्रमणमा डिनिप्रो सहरमा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो भने किभ र वरपरको क्षेत्रमा भएको आक्रमणमा

Source : https://www.ratopati.com/story/454479/-killed-in-russian-attack-in-ukraine