युरिक एसिडको घरेलु उपचार हो नीम, यसरी प्रयोग गर्नुस्

काठमाडौं । हिजोआज यूरिक एसिड अधिकांशमा देखिने समस्या बनेको छ । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण धेरैलाई युरिक एसिड भइरहेको छ । शरीरमा युरिक एसिडको मात्रा बढ्दा जोर्नी दुख्ने अनि सुन्निने जस्ता समस्या

Source : https://www.ratopati.com/story/454013/neem-is-a-home-remedy-for-uric-acid-use-it-this-way